२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

धितोपत्र बोर्डको एक्सनः केयर रेटिङलाई ५० हजार जरिवाना

काठमाडौं, ३ असोज । नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई कारबाही गरेको छ । मंगलबार बसेको सेबोनको संचालक समितिको बैठकले केयर रेटिङलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले पुस २८ गते केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो। नियमविपरीत बैंकको ऋणका लागि रेटिङ गरेपछि बोर्डले स्पष्टीकरण सोधेको थियो।

केयर रेटिङले केयर रेटिङ नियमावलीविपरीत कार्य गरेकाले कारबाही गरिएको बुझिएको छ । केयरलाई रेटिङलाई ५० हजार जरिवाना गरिएको सेबोनका एक अधिकारीले अर्थसंसारलाई जानकारी दिए।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com