२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

प्रि–ओपन सेसनः ३.१८ अंकले बढ्यो नेप्से सूचक

काठमाडौ, १२ असार । प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ । ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com