२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाइ आइपीओ निष्काशन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले कम्पनीलाई २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि आइपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com