२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(सोमबार)को लागि बिदेशी विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरमा अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद मूल्य १४० रूपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रूपैयाँ २६ पैसा, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५५ पैसा रहेको छ।

राष्ट्र बैंकले अष्ट्रेलियन डलरको खरिददर ९१ रूपैयाँ १० पैसा र बिक्रीदर ९१ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा, मलेसियन रिंगिट एकको खरिददर ३० रूपैयाँ ४० पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ६४ पैसा तोकिदिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com