२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

काठमाडौं । नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर एनआईसी एसिया बैंकले बिक्री गर्ने भएको छ । बैंकले सार्वजनिक सूचनामार्फत सो सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

प्रतिकित्ता न्यूनतम मूल्य ६८६ रुपैयाँ कायम गरी योग्य लगानीकर्ताबाट आवेदन माग गरिएको छ । बोलकबोलमा बढी मूल्य दिएका आधारमा आवेदक लगानीकर्तालाई सेयर बिक्री हुनेछ । २६ मंसिरसम्म इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कोषको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com