२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

मेगा क्यापिटल मार्केट्स र एनआईबीएल एसले एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं, १४ असार । एनआईबीएल एस क्यापीटलले मेगा क्यापिटल मार्केट्सलाई एक्वायर गरेर १८ असारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुई कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रार कार्यालयले ११ असारमा  स्वीकृति दिएको हो ।

यस्तै, दुवै संस्थाको विशेष साधारणले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । दुवै एक भएपछि अब एनआईबीएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्तिपश्चात कम्पनीको केन्द्रीय लाजिम्पाट काठमाडौंमा रहनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com