२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

उर्जा सचिव घिमिरे र सेनाका उपरथि पाण्डेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।यस्तै नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

नले राजिनामा २०८०÷०७÷२४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान लिने निर्णय गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com