२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । २४ असोज बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयर धनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com