२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

आईसिसी विश्वकप २०२३: आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदै

काठमाडौ, २१ असोज । आज आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदैछ । उपाधिका प्रमुख दुई दाबेदार मानिएका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा चेन्नईमा सुरु हुनेछ ।भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com