२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ, २ असोज । प्रि–ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com