२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४०,४०,००० कित्ता ऋणपत्र बिक्री गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४०,४०,००० कित्ता बराबर ऋणपत्र निष्काशन तथा विक्री गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरमा १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४०,४०,००० कित्ता बराबरको रु.४,०४,००,००,००० रकमको ऋणपत्र निष्काशन गर्ने भएको हो।

उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल गर्ने भएको छ। उक्त सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्राशिष गौचनले हस्ताक्षर गरे ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com