२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सुरू भयो सुवास नेम्वाङको शव यात्रा

काठमाडौ, २८ भदौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरू भएको छ । वालुवाटारस्थित निवासबाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको शवयात्रा सुरू भएको हो ।

गत मंगलबार निधन भएका प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिँदैछ ।हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com