२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

एसियाली खेलकुद क्रिकेटः आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं, १० भदौं । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान ६ः ४५ मा बजेबाट सुरु हुनेछ ।

टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो, हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट मंगोलियाले खेलेको अनुभव छैन । नेपालले कमजोर मानिएको टिम मंगोलियासँग बिभिन्न रेकर्ड राख्ने अवसर प्राप्त हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com