२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, ७ असोज। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५ सय ५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com