२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउदै आईमएई ग्रुप

काठमाडौ, ११ असोज । चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा आईएमई ग्रुपले ठूला पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो ।

चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक) को सब्सिडियरी हो ।यसले इन्जिनियरिङको डिजाइन, निर्माण तथा कन्सल्टिङको काम गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम पनि यही कम्पनीले गरेको थियो, जुन निर्धारित मितिमै सम्पन्न भएको थियो । विश्वभरि नै उसले सयौं पूर्वाधार तथा उद्योगहरु निर्माणको काम गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com