२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरुको प्रवृति छ : मन्त्री किराँती

काठमाडौ, २१ साउन । शक्तिमा पुगेपछि मानिस भूप शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन् ।

आज काठमाडौंमा आयोजित बिसे नगर्ची बिशेषाङ्क बिमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरुको प्रवृति पनि उस्तै रहेको उल्लेख गरेका छन् ।

मन्त्री किराँतीले भने ‘ टाउको दुखेको औषधि नाईटोमा लगाईरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भुपि शेरचानको कविता जस्ते मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ,अन्धो मान्छे जस्तो हुन्छ । ’

आम जनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको मन्त्री किराँतीले भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com