२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौ, २७ असार । नेप्सेमा नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । उक्त संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

संस्थाहरु एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनस् दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनका लागि असार ३० गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष अनुरोध गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com