२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना

काठमाडौ, ४ असार । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछी सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

`सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।´

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com