२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ‌, ४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको खरिद दर १४० रुपैयाँ ५३ पैसा र बिक्री दर १४१ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ८९ पैसा र बिक्री दर १६१ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com