२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

 

काठमाडौं, ३० जेठ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो ।

 

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com