२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुस १४ गते सम्म कायम रहने छ ।

यो योजनाा मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी जारी विज्ञप्तीमा उल्लेख छ । योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com