२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं,जेठ २८ गते । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखेको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयरमा विद्यमान संस्थापकले मात्र खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र काठमाडौँको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com