२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सरकारी सर्भरमा समस्या : उडान समेत प्रभावित

नेपाल सरकारको सर्भरमा समस्या आउँदा नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन। विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

सरकारी सर्भरमा समस्या आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर नचल्दा सम्पूर्ण उडान एक घण्टा भन्दा बढी समयदेखि बन्द भएका छन् । सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकरी दिए।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com