२०८१ बैशाख २१ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २१
Fri May, 2024

शेयर कारोबार नेप्से दोहोरो अङ्कले घट्यो, २ अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा छ । कम्पनीको रू १० करोड १३ लाख ९१ हजार दुई सय ५२ बराबरको कारोबार भयो ।

त्यस्तै, कारोबारको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र आईएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र आईएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ।

सर्पोट माइक्रोफाइनान्स पाँच दशमलव ८०, सिद्धार्थ इन्स्योरन्स पाँच दशमलव २९, रिडी पावर कम्पनी पाँच १३, आइएमई जनरल इन्स्योरेन्स चार दशमलव ५५ र नाडेप लघुवित्तको शेयर मूल्य चार दशमलव ५३ प्रतिशतले घटेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com