२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

घट्यो सुनको मुल्य

काठमाडौं । सोमबार हालसम्मकै उच्च रेकर्ड राखेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य २४ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख २१ हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १९ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ६ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य ४५ रूपैयाँले घटेको छ। सोमबार १ हजार ५ सय ४५ रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com