२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिए

काठमाडौं । गाजामा थप २ इजरायली सैनिक मारिएका छन् । थप दुईसहित गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिएका छन् । इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबर ७ बाट आफ्नो भूमिमा आक्रमण सुरु गरे देखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो । इजरायल डिफेन्स फोर्सका अनुसार केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो ईजरायली सैनिकहरू भएको बताएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com