२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

घट्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल लिटरमा ११ र डिजलको ५ रुपैयाँले कम

काठमाडौं, २९ असोज । आजदेखि घटेको मुल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ । नेपाल आयल निगमले गए राती १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सस्तोमा पाउन लागिएको हो ।

आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com