२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रधानमन्त्री दाहाल र नवनियुक्त स्विस राजदुतबीच भेटवार्ता

काठमाडौं, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युलीबीच शिष्टचार भेटवार्ता एको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com