२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

प्रभु सेलेक्ट फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

काठमाडौं, २ भदौ । प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश ९प्रतिफल० घोषणा गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com