२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

प्रि–ओपन सेसनः ३.२० अंकले बढ्यो नेप्से सूचक

काठमाडौ, ४ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ । यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ । २ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com