जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण गर्ने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट १५.७८९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको गत २९ माघमा बसेको सञ्चालक समितिको बैठककाे निर्णयअनुसार गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको ह।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा मात्र लगानीकर्ताले लाभांश कम्पनीले जानाएको छ ।