२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

प्रि–ओपन सेसनः करिब ३ अंकले बढ्यो नेप्से सूचक

काठमाडौ, ३० जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ । ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com