२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८९ रूपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ९७ रूपैयाँ २१ पैसा र युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीदर १४० रूपैयाँ ३२ पैसा कायम गरिएको छ।

राष्ट्र बैङ्क अनुसार चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा र साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३९ पैसा कायम भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com