२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौ, २१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३५ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसा कायम हुँदा युरो एकको खरिददर १४४ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०६ पैसामा किनबेच गरिएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिददर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्रीदर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण कोरीया १०० को खरिदमा १० रूपैयाँ ९ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसा कायम हुदाँ खाडी मुलुकका राष्ट्रको मुल्य भने बढेको छ ।

जसअनुसार कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४७ पैसा कायम भएको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३.४१ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८९.८७ पैसा विक्रीदर ४३१.८२ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com