२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

प्रि–ओपन सेसन : बढ्यो नेप्से सूचक

काठमाडौ, २२ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।

कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com