यस्तो छ आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(बिहिबार) को लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार आज छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। यो बुधबारको मूल्यभन्दा ५ सयले घटेको हाे ।
महासङ्घका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।त्यस्तै, चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कायम गरेको छ।