२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दरमा आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ ९९ पैसा र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ १८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६२ पैसा ra बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५९ पैसा तोकिएको छ।

यस्तै, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८२ पैसा र विक्रीमा १० रुपैयाँ ८६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा र साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४० पैसा रहेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com