२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

आज कस्तो छ सुन चाँदीको मूल्य ?

आज (मंगलबार) छापवाला सुनको मूल्य हिजो भएको कारोबारको तुलनामा प्रतितोला पाँच सयले रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरे अनुसार तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार तीन सय छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com