२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

सुनिता बुढाक्षेत्रीको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक (भिडियो)

कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ ।

अर्जुन पन्तको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ । नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा खिचिएको भिडियोमा मौलिक पनलाई देखाउने प्रयास गरिएको छ । विजय गौडेलको छायाँकन, निसान एसको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ ।

भिडियो हेर्नुहोस :

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com