२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडस्थित ‘ओमपाल गोल्ड शप’मा छापा मारेर प्रहरीले अवैध ८ किलो सुन बरामद गरेको छ ।

सूचनाका आधारमा मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर अवैध ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शप का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । बरामद सुन केही ढिक्कामा र केही गहना रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com