२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १६
Sun Apr, 2024

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय

काठमाडौं । गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको छ । इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।‘मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए,’ स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै भने।

यसअघि आज गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि आफ्ना बिरामीहरूलाई छाड्ने छैनन् र उनीहरू उपचारमा दिनरात खटिने छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com