२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

आइपिओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग

काठमाडौं। भोलिदेखि दुई कम्पनीले आइपिओ निष्कासन गर्दैछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले भोलि ( र्तिक १० गते) देखि आइपिओ निष्कासन गर्न लागेका हुन् ।

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिश ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सोही १४ करोडको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गर्न लागेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com