२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

लगानीको सुरक्षाको जिम्मा राज्यको हो : सभापति लामिछाने

काठमाडौ, २५ असोज । लगानीको सुरक्षाको जिम्मा राज्यको भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले बताएका छन् । आज काठमाडौंमा आयोजितराष्ट्रिय स्वतन्त्रपार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछिला ग्नुपर्ने अवस्था आउनु दुखद भएको उनको भनाई छ ।

‘भोली तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन् । कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस् । ’

उनले सहि नियत, नीति र नेतृत्वबनाएर काम गर्नुपर्ने बताए । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ । उल्टो धारो बग्नु हुँदैन विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com