२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

‘आईएमई पे’को ‘डिजिटल दशैं–तिहार’ अफर सार्वजनिक

काठमाडौ, १५ असोज । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’ ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर ल्याएको छ ।

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यो अफर ल्याइएको हो । असोज १४ गतेदेखि सुरु भएको अफर मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।

उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले  विभिन्न कारोबारको लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com