२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आज कृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौं, २० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ ।ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com