२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

आजको विदेशी मुद्राको विनिमयदर  : कति पुग्यो अमेरिकी डलरको मूल्य ?

काठमाडौ, १८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३२.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिददर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्रीदर १४२.९३ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८५.२० रुपैयाँ रहेको छ भने बिक्रीदर ८५.५९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, यता यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ ।

 दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर  १० रूपैयाँ ६ पैसा रहेको छ।त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिददर ३५.२० रुपैयाँ रहेको छ भने बिक्रीदर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८.४१ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.५४ रुपैयाँ रहेको छ ।यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२८.३९ पैसा  विक्रीदर ४३०.३३ पैसा रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com