२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

प्रि–ओपन सेसन : नेप्से सूचकमा सामान्य सुधार

काठमाडौ, १७ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ । यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ । २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com