२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

काठमाडौ, ८ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । यस बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको बजार भाउ २३२ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

यसै मूल्यलाई आधार मानेर यसको सोमबार कारोबार सुरु हुनेछ । आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com