२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

एसिया कपः पकिस्तानविरुद्ध बलिङमा नेपाल

काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । मुल्तान स्टेडियममा भएको टसमा टस जितेको पाकिस्तानले ब्याटिङ रोजेको हो ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेसंगै नेपालले बलिङको निम्तो पाएको छ । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

पाकिस्तानको प्लेईङ–११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com