२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

प्रधानमन्त्री दाहाल र अध्यक्ष सिके राउतबीच भेटवार्ता

काठमाडौं, १७ असार । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएका छन् ।

उक्त भेटमा प्रधानमन्त्री दाहालले समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । जनमतलाई सरकारमा समेट्ने प्रधानमन्त्री दाहालले आश्वासन दिएका छन् । आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रधानमन्त्री दाहालसँग अध्यक्ष राउत रुष्ट रहँदै आएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com